परिचय

KNOW MORE ABOUT

PRITHIVI SUBBA GURUNG

पृथ्वी सुब्बा गुरुङ हाल नेपाल सरकारको संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारको प्रवक्ता हुनुहुन्छ ।  उहाँ

  • २०६३ साल (सन् २००७) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री (प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको मन्त्रिमण्डल )
  • २९ फागुन २०७४ देखि २९ जेठ २०७८ (सन् २०१८ – २०२१) गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री
  • २०८१ साउन १ (१५ जुलाई २०२४) देखि हालसम्म सूचना तथा सञ्चार प्रविधि मन्त्री, नेपाल सरकार

 

परिचय
BIOGRAPHY

JOURNEY